अराजकताको यो पराकाष्टा

November 17, 2012

 

लुना

 

Afficher l'image en taille réelle 

अराजकताको यो पराकाष्टा

==============

कारण त्यस्तो होईन खुशी लाग्नु पर्ने
कारण क्यै बाँकी रहेन दुख मान्नु पर्ने
ओह ! यो कस्तो विरोधाभाष स्थिति न्युट्रल मेरो मनको .

गलत भई’रा छ तरिका
एकदम नै गलत !
खोई त मसंग उपाय नै छैन
म उपाय नहुने निरउपायहरुको प्रतिनिधि पात्र
चुपचाप छु
चुपचाप हुनु बाहेक के छ र म संग उपाय ?

समाज पदम कुँबरमय हुँदै गई’रा छ
पदम कुँबरहरुले बाह बाही पईरा’छ

पदम कुँबरहरुको हातलाई हतियार कस्ले बनायो ?
पदम कुँबरहरुको आस्थामा चोट कस्ले पुर्यायो ?

अगुवाहरु बाटो हगुबा बनिदिए पछी
फोहोर बन्दै गई’रहेको बाताबरण
रोगी समाज
रोगका जड नेता
बिरामी कार्यकर्ता
बिरामी जनता .

घट्दो छैन बढ्दो छ
अनुशासनहीन
अराजकताको यो पराकाष्टा —-

के भनु यो घडीमा ?
पार्ट पूर्जा बिग्रदै गएको स्थितिमा ——-

About these ads

One Response to “अराजकताको यो पराकाष्टा”

  1. अचम्म लाग्छ, प्रचन्डलाइ एक झापड लाउनेलाई पुलिसले गिरफ्तार
    गर्यो, पुलिसकै आखा अगाडी यिनलाइ यसरी रगतपिच्छे हुने
    गरि मरणासन्न कुट्नेलाइ वास्तै गरिएन, कारवाही कै
    कुरा गर्दा एउटा सामान्य झापड हान्ने पदमलाइ भन्दा मरणासन्न हुने
    गरि पदमलाई कुट्नेहरुलाई बढि सजाय हुनु पर्ने हो, पुलिसकै
    अगाडी रगताम्य हुने गरि पदमलाइ कुट्नेलाइ गिरफ्तार नगरिनु, पदमलाइ
    भने हिरासतमा लिनुले कानून सानालाइ मात्र लाग्ने रै छ भन्ने भनाइलाई
    पुष्टि गरेको छ !!!!!!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.

%d bloggers like this: