घुमाई घुमाई सेलरोटी ?

November 27, 2015

Bindu
27-11-2015
न ग्यास छ
न मट्टीतेल ,
दाउराको अभाब  हुन  लाग्या बेला

घुमाई घुमाई सेलरोटी ?

भारतको समर्थन विना यसरी आन्दोलन चर्किँदैन –
एक नम्बर प्रदेश !?
दुई नम्बर प्रदेश !?
ठूलो आन्दोलन — !?
सिधै किन बोल्नु हुन्न ?
जिल्ला जिल्लाका  नेपाली बीच मारकाट हुन लाग्यो
यहा रगतको खोला बग्छ
भाई भाई मारिन्छन् —
धूलाम्य मैदानमा
कबड्डी ?
रक्ताम्य आहालमा
पौडी ?
यो निकट भोलिको दृश्य
छर्लंग छैन ?
छोपेर
छोपिन्छ ?
हाम्रो अगाडिको त्यो भोलि
आजै सम्झेर
ऐले नै
देशको लागि सत्य बोल्नुहोस् कम्तिमा पनि .
सत्य भित्र शक्ति हुन्छ
सत्य शक्तिले मार्ग दर्शन गर्छ
अध्यारो सुरुङ्ग पछि
उज्यालो पक्कै आउछ .

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: