अस्थिर देशभित्रको ‘म’ लाई तिम्रा अर्ति

November 27, 2015

अस्थिर देशभित्रको ‘म’ लाई तिम्रा अर्ति

Bindu

27-11-2015

‘म’ लाई छेरपाटे लागेर पेट दुखिरहेको छ
ऐया ऐया भनिरहेकी छु ‘म’

तिमि ‘म’ लाई तन्दुरुस्त रहन ब्यायाम गर्नु पर्छ भनेर सिकाउछौ

भिटामिन प्रोटिन युक्त भोजन गर्नु पर्छ भनेर अर्ति दिन्छौ ?
स्वछ हावामा स्वास लिनु पर्छ भन्छौ ?

‘म’ बिरामी हुनुमा
‘म’ लाई रोग लाग्नुमा
‘म’ कम्जोर हुनुमा मेरो मात्रै दोष ?
‘म’ लाई बिरामी बनाउने ति भाईरसहरु —
तिमि त्यस भाईरसलाई चिनेर पनि किन चुप छौ ?
सक्छौ भने ल्याईदेउ न ‘म’ लाई भाईरस एन्टीबायोटिक
‘म’ तिम्रो औषधिको सहायताले स्ब्स्थ्य बन्न सकू
सक्तैनौ भने प्लिज
ऐले चै ‘म’ लाई दिने अर्ति तिमि संगै राख .
किन भने ‘म’ बिरामी छु
तिम्रो अर्ति सुन्ने साहस ‘म’ संग छैन .

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: