पराई पाहुना

November 30, 2015

Bindu

पराई पाहुना

आफ्नै अगाड़िको आफ्ना
पर पारि पराई बनाईएको छ
पराई पाहुनालाई
आफ्नै मानी सम्पूर्ण सुम्पिएको
यो कस्तो बिडम्बना !
दिनलाई रात भन्न बाध्य बनाईएको छ

 

बहाहरुले असाध्य बाजा बजाउनु भो
कर्कश ध्वनी बनेर
हाम्रो छातीमा परेड खेलिरहेको छ

 

दुख्छ
असाध्य दुख्छ
सहने बानी हामीलाई परेछ
दुखाई सहेर पनि हासिरहेछौ
मरे सरह बाचिरहेछौ

 

जिउदो जस्तो जिन्दगि
बाच्ने रहर नभएको हैन
सास रहुन्जेल आश भने झैँ
जीवन्त जिन्दगी जिउन पलपल पर्खिरहेका छौ

 

धिपधिपे साँझ
बिहानी हुनु प्राकृतिक नियम
अध्यारो कालखण्ड छितिजमा सेलाएसंगै
पक्कै भोलि बिहानी आउछ

One Response to “पराई पाहुना”

  1. लामो समयको अन्तरालमा ब्लग अपडेट गर्न थाल्नु भए’छ !

    म पनि यो ब्लगमा लामो समय पछी आइपुगे’छु .. पाहुना बनेर पाहुना पोस्टमा :पी
    कोलाको पात जस्तै जिन्दगी …जताको हावा आए नि … उस्तै -मन मात्र हल्ली रहने …!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: