आथ्था भनेर चिच्याउछन् —

January 15, 2016

Bindu
हुनै नसक्ने कुरा भन्नु भा’ हैन हजुरले
त्यो हुन सक्छ
अबश्य हुन सक्छ
आज हुन सकेन
भोलि हुन


नसके पनि

पर्सि त हुन्छ होला नै
तर
यहा आजको दिनमा जनता सास्तीमा छन्
तिनले पर्सि हुन सक्ने कुरा कसरी सुन्छन् ?
आज आकाश छुने महंगीले
एउटा सिंगो फर्सी किन्न धौ धौ भईरहेको बेला
हजुरहरु पर्सिको सपना बाड्नु हुन्छ !
अनि त्यो फोस्रो अस्बासन बाँडे बापत
जनताले ताली बजाई रहनु पर्ने !
धेरै भोलि र पर्सि सुन्दै आईरहेका जनता
आज असाध्यै थाकेका छन्
निराश भएर गलेका छन्
भर्भराउँदो सपना बाँडेर
हजुरले सोच्नु भा ‘ होला अब जनतालाई न्यानो हुन्छ
हुदैन , बरु यस्तो सपनाले जनतालाई पोल्छ .
अनि
आथ्था भनेर चिच्याउछन् —

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: