१ मेगावाट सोलार सिस्टम पनि चीनले नै गरिदिनु पर्ने

January 18, 2016

Bindu

Solar-Panels

( photo – online khabar )

चीनले सिंहदरबारमा एक मेगावाटको सोलार जोड्ने  – अनलाईन खबरमा पोस्ट भएको न्युज

 

यति पनि नेपाल सरकार आफैले गर्न सक्ने छेमता


राख्दैन ? त्यतिका जम्बो

उपप्रधान मन्त्रि – मन्त्रि हरु चै राखेर मज्जाले तलब भत्ता सुबिधा लिन सक्छ
राज्यको ढुकुटीबाट अनि १ मेगावाटको सोलार चै चीनले जडान गरिदिनु पर्ने ! जाबो
१ मेगावाट सोलार सिस्टम पनि चीनले नै गरिदिनु पर्ने ! त्यो पनि शिहदरबारमा ?!
नेपाली सांसदहरुलाई बोक्न कैले भारतले बस पठाउछ भारतीय रंग पोतेर ! २-४ बटा
बस किन्ने छेमता त छ नि नेपाल सरकारसंग ! बस नै सहयोग दिने बिचार हो भने स्कुल –
कलेज आदिलाई दिए भईहाल्थ्यो !
१ मेगावाटको सोलार जडान नेपालका अस्पताल या बिस्व बिधालयहरुमा गर्दिए
भईहाल्थ्यो . सहयोग नै लिने भए ठुला ठुला सहयोग लिनु , यदि स साना सहयोग
हो भने त्यसै हिसाबले गर्नु तर यस्तरी सहयोग चै नलिनु कि हेर्दामा पनि नेपाल
साच्चै साच्चैको गरिब हो भने झैँ देखिनु !
आफू हरु चै सम्पन्न भएर बसेका छन् , नेपाललाई चै माग्ने भाँडो जस्तो बनाएका
छन् .नेपाल गरिब छैन , नेपालका नेताले गरिब झैँ बनाएको छ !

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: