-Bindu

सेता कागजमा छापिएका काला अछ्यर
उमा !
बिनोद आकाश खसाउला झैँ गरी चिच्यायो ।
के भो ! किन बोलायौ ? उमा भान्साबाट आईपुगी ।
जाडोको मौसम , कौशीमा भर्भराउँदै गरेको कोइला चुल्हो नजिक पुरानो पत्रिका Read the rest of this entry »

Advertisements

बिकल्प

February 1, 2014

897

बिकल्प

-Bindu

बल्व बिग्रिएको थियो , आँफै बनाउन कम्मर कसेर लागेको थियो मिलन  ।


” त्यसो नगर्नुस् न भन्या ! जान्नेलाई पो देखाउनु पर्छ ! झर्नोस तल ! बिन्ति!” निर्मलाले आग्रह गरी ।

“ के ठानेकी छ्यौ निरु ! तिम्ले मलाई ! यती जाबो पनि बनाउन सक्तिन म भन्ठान्छ्यौ ? ! ” मिलनले अड्डी लियो  तल झर्न मानेन ।
“ यस्तोमा त फुँइ नलगाउनोस्न भन्या ! हजुरलाई आनन्द आँउछ है यसरी तड्पाउन Read the rest of this entry »

 

माया र मैना

-Bindu

एकादेशमा एउटा जङ्गल थियो । त्यस जंगलमा थरी थरीका रुख – बुट्यान थिए । नजिकै बाट मनमती खोला बग्थि । जङल नजिकै एउटा सानो टपरी गाउ थियो । टपरीगाउमा एउटा सानो चिट्ठीक्क परेको घर थियो जहाँ माया नामकी केटी Read the rest of this entry »

दुई थोपा आँसु

Bindu 

^^^^^

टप्प !
टप्प !!
सियो खसे आवाज हुने सून्यतामा यो आवाज उनको आँखाबाट खसेको आँसुको थियो। आज आइतबार, विदाको दिन, बितेका दिनहरुको एल्बमको पाना पल्टाइरहँदा Read the rest of this entry »