भेरी नदीमा सुन खोज्दै चिनियाँ कम्पनी
January 27, 2016
फू
January 23, 2016
१ मेगावाट सोलार सिस्टम पनि चीनले नै गरिदिनु पर्ने
January 18, 2016
Bindu
( photo – online khabar )
चीनले सिंहदरबारमा एक मेगावाटको सोलार जोड्ने – अनलाईन खबरमा पोस्ट भएको न्युज
यति पनि नेपाल सरकार आफैले गर्न सक्ने छेमता
राख्दैन ? त्यतिका जम्बो
आथ्था भनेर चिच्याउछन् —
January 15, 2016
Bindu
हुनै नसक्ने कुरा भन्नु भा’ हैन हजुरले
त्यो हुन सक्छ
अबश्य हुन सक्छ
आज हुन सकेन
भोलि हुन
नसके पनि
र सरकार जनताको साथ् मा छ —
January 13, 2016
- Bindu
- भूकम्प अप्रिलको अन्तमा गयो
बर्सातको बेला
पराई पाहुना
November 30, 2015
Bindu
पराई पाहुना
आफ्नै अगाड़िको आफ्ना
पर पारि पराई बनाईएको छ
पराई पाहुनालाई
आफ्नै मानी सम्पूर्ण सुम्पिएको Read the rest of this entry »
भ्युगता राज
November 30, 2015
Bindu
भ्युगता राज
अस्ति केरुङ्ग हुदै पेट्रोल ग्यास आदि ल्याउने भनेर हेलिकोप्टर चढेर Read the rest of this entry »
सेता कागजमा छापिएका काला अछ्यर
November 28, 2015
-Bindu
सेता कागजमा छापिएका काला अछ्यर
उमा !
बिनोद आकाश खसाउला झैँ गरी चिच्यायो ।
के भो ! किन बोलायौ ? उमा भान्साबाट आईपुगी ।
जाडोको मौसम , कौशीमा भर्भराउँदै गरेको कोइला चुल्हो नजिक पुरानो पत्रिका Read the rest of this entry »
अस्थिर देशभित्रको ‘म’ लाई तिम्रा अर्ति
November 27, 2015
अस्थिर देशभित्रको ‘म’ लाई तिम्रा अर्ति
Bindu
27-11-2015
‘म’ लाई छेरपाटे लागेर पेट दुखिरहेको छ
ऐया ऐया भनिरहेकी छु ‘म’